नेपाल इन्भेष्टमेन्ट बैंकको संचालक र लेखारीक्षक नियुक्त

१९ मंसिर २०७८, आईतवार १०:३८

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले संचालक नियुक्त गरेको छ । बैंकको मंसिर १७ गते सम्पन्न ३५ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना संचालक चयन भएको हो ।

संचालकमा पृथ्वी बहादुर पाँडे, प्रजन्य राजभण्डारी, सूर्य प्रकाश लाल श्रेष्ठ र कवि कुमार टिवरेवाल रहेका छन् । साथै सोही सभाले आर्थिक वर्ष २०७८।०७९ को लेखापरिक्षकको रुपमा जि पि राजबाहक एण्ड कम्पनीको तर्फबाट अशेष राजबाहकलाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*