पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

१७ मंसिर २०७८, शुक्रबार १६:३३

पिपुल्स हाइड्रोपावर कम्पनीको ९६ लाख कित्ता शेयरको ९६ करोड वरावरको प्राथमिक शेयर निष्काशनको लागि शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष बन्ने सम्झौता भएको छ, ।

कम्पनीको शेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध संचालक केशव वहादुर रायमाझीले हस्ताक्षर गरेको थियो ।

कम्पनीको लमजुङको दोर्दि नदीबाट ५४ मेगावट बिद्युत् उत्पादन गर्नेछ ।कम्पनीको विक्री प्रवन्धको रुपमा सानिमा क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*