एक्सेल डेभलपमेण्ड बैंकको हकप्रद शेयर बाँडफाँड

१७ मंसिर २०७८, शुक्रबार १३:५१

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले २४ लाख ३३ हजार ३६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । उक्त शेयरमा ६ हजार १८० जना शेयरधनीलाई २४ लाख ६ हजार १०६ दशमलव ४७६८ कित्ता शेयर बाँडफाँट गरिएको हो । बाँकी रहेको २७ हजार २५७ दशमलव २ कित्ता हकप्रद शेयर धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले लिलामी बिक्री गर्ने छ ।

कम्पनीले असोज १५ गतेदेखी कात्तिक २९ गतेसम्म निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयर बाँडफाँड गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*