बुद्धभूमी नेपाल हाईड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल

१७ मंसिर २०७८, शुक्रबार ११:१२

काठमाडौं । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको बैंठकले शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

सोपश्चात् अब शेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्य सिद्धार्थ क्यापिटलबाट हुने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*