नेप्सेमा महिला लघुवित्तको शेयरमूल्य समायोजन

१६ मंसिर २०७८, बिहीबार १०:३१

काठमाडाँैं । नेप्सेमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले साढे ४७ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

अघिल्लो दिन कायम ५३९७ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य ३६५८ रुपैयाँ ९८ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*