श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सिईओमा पुन : न्यौपाने नियुक्त

१५ मंसिर २०७८, बुधबार १७:०३

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको सिईओमा लिलामणी न्यौपाने पुन नियुक्त भएका छन् । मंसिर १४ गते मंगलबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओ न्यौपानेलाई आगामी कार्यकालको लागि पुनर्नियुक्ति दिने निर्णय गरेको हो ।

यससँगै सीईओ न्यौपानेले आगामी मंसिर २३ गतेदेखि लागू हुने गरी दोश्रो कार्यकाल सम्हाल्ने भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*