थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

१५ मंसिर २०७८, बुधबार १६:४४

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज १० हजार ९१९ जनामा पीसीआर परीक्षण र १ हजार ८०८ जनामा एन्टिजेन परीक्षण गरीएको थियो । त्यस्तै, बुधबार पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ भने २५९ जनामा कोरोना संक्रमणमुक्त भएको छ ।

हाल देशभर ६ हजार ९५४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*