नेप्सेमा सामान्य सुधार आँउदा यी कम्पनीका लगानीकर्ताले गुमाए?

१५ मंसिर २०७८, बुधबार १५:३७

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२३ कम्पनीको ५३ लाख १० हजार २१५ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज ५.२८ अकंले बढ्दा २ अर्ब ७४ करोड २० लाख रुपैयाको कारोबार भएको छ ।

आज सर्वाधिक गुमाउने कम्पनीहरुमा आइसीएफसी फाइनान्सको ५.६२ प्रतिशत, यूनाइटेड इन्स्योरेन्सको ३.४० प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको २.९६ प्रतिशत, हिमाल दोलाखा हाईड्रोपावरको २.९४ प्रतिशतं, प्रोडेन्सियल इन्स्योरेन्सको २.७५ प्रतिशत , सबैको लघुवित्तको २.७१ प्रतिशत र तेह्रथुम पावरको २.५६ प्रतिशतले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*