एनएमबि लघुवित्तले माग्यो कर्मचारी, शैंंक्षिक योग्यता कति चाहिन्छ ?

१५ मंसिर २०७८, बुधबार ११:०८

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना सर्वजनिक गर्दै ३ पदका लागि कर्मचारी माग गरेको हो ।संस्थाले अधिकृत श्रेणीका लागि विभागीय प्रमुख (जनशक्ति ब्यवस्थापन) का लागि १ जना, विभागीय प्रमुख (आन्तरिक लेखापरीक्षण । वित्त ब्यवस्थापन) का लागि १ जना र सहायक श्रेणीका लागि केही संख्यामा कनिष्ठ सहायक प्रशिक्षार्थी माग गरेको हो । जसका लागि शैंक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट प्रमाणपत्र तह उत्तिर्ण देखी स्नातक तह उत्र्तिर्णसम्मको कर्मचारी मागेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको वेभसाइट मार्फत अनलाइज आवदेन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*