यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी
१३ मंसिर २०७८, सोमबार १५:०९
नेप्से २१ दशमलव ७८ अंकले घट्दा २६२९ दशमलव ७२ को विन्दुमा कायम भएको छ। नेप्सेमा सूचीकृत २२८ कम्पनीको ७८ लाख २५ हजार ४ सय ७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ९७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
महालक्ष्मी विकास बैक , नेशनल हाईड्रोपावर, आइसीएफसी फाइनान्स, एनटिसीर नबिल बैंकको सर्वाधिक कारोबार भएको छ।