सन नेपाल लाइफद्धारा बीमितलाई बीमा दाबी रकम हस्तान्तरण

१२ मंसिर २०७८, आईतवार १६:३६

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोगको उपचारार्थ बीमाङ रकम हस्तान्तरण गरेको छ । कम्पनीले एक कार्यक्रम गर्दै कम्पनीको महाप्रबन्धक कमल राज गौतम र लुम्बिनी प्रदेश प्रमुख मोेतिलाल भट्टराईले बीमीत सुवास रावललाई घातक रोगको उपचारार्थ बीमाङ रकम १२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

बीमीतले अर्घाखाँची शाखाबाट अतिरिक्त शुल्क २ हजार ८ सय रुपैयाँ तिरि घातक रोगको ऐच्छिक सुविधा लिएकोमा उनले उपचारार्थ ऐच्छिक सुविधा वापतको रकम दाबी गरेको थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*