नेपाल वाणिज्य बैंकको बलम्बुमा नयाँ शाखा विस्तार

१२ मंसिर २०७८, आईतवार १५:१९

काठमाडौं । नेपाल वाणिज्य बैंकको बलम्बुमा नयाँ शाखा विस्तार गरेको छ । आज बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ,नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, ब्राञ्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेत तथा वागमती प्रादेशिक कार्यलयका प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठको उपस्थितिमा चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख् घनश्याम गिरीवाट यस बैंकको २५४ औं शाखाको रुपमा बलम्बु शाखा समुद्घाटन कार्य सम्पन्न गरेको हो ।

बैंकले ग्राहकहरुलाई सरल र सहज रुपमा स्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*