नेप्से ८० अंकले घट्दा आज सर्वाधिक क–कसले गुमाए ?

१२ मंसिर २०७८, आईतवार १५:१७

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ८०.२९ अकंले घट्दा ५ अर्ब ८३ करोड ५१ लाख माथिको कारोबार भएको छ ।

आज गुमाउने कम्पनीहरुमा हिमालयन पावर पाट्नरको ८.४९ प्रतिशत अकं, मानुषि लघुवित्तको ८.०९ प्रतिशत अकं, प्राइम लाइफ इन्स्योरेन्सको ७.३४ प्रतिशत अकं, महालक्ष्मी विकास बैंकको ७.२५ प्रतिशत अकं, जोशी हाइड्रोपावरको ७.१८ प्रतिशत अकं र एक्सल डेभलपमेन्ट बैंकको ७.१३ प्रतिशत अकंले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*