नेपाल बंगलादेश बैंकको लाभांश खातामा जम्मा
१२ मंसिर २०७८, आईतवार १४:३३
काठमाडौं । नेपाल बंगलादेश बैंकले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । हितग्राही खाता बैंक खाता अद्यावधिक गराएको शेयरधनीको हकमा मंसिर ५ गते देखि नै बैंक खातामा जम्मा गरेको हो ।
बैंकले मंसिर २ गते सम्पन्न भएको वार्षिक साधारण सभाबाट गत वर्षको मुनाफाबाट १२ दशमलव बोनश शेयर र कर सहित ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै अहिलेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नराएका शेयरधनीहरुलाई अद्यावधिक गराउन समेत बैंकले अनुरोध गरेको छ ।
khoi ta mero maa taa aako xaina ta bonus
kasari aauxa ra bonus