आइएमई पे बाट भाटभटेनीमा भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक

१२ मंसिर २०७८, आईतवार १२:१०

काठमाडौं । आइएमई ग्रुपद्धारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्धारा प्रवद्र्घित ‘आइएमई पे’ ले सेवाग्राही केन्दीत योजना सार्वजनिक गरेको छ । उक्त योजना आजदेखि संचालमा ल्याउने गरी सार्वजनिक गरिएको हो ।

उक्त योजना अन्र्तगत आइएमई पे मार्फत भुक्तानी गर्दा नेपालभरका भाटभटेनी सुपर पार्केटमा २० प्रतिशत अथवा ३ सय रुपैयाँ सम्मको क्यासब्याकको अफर रहेको छ । उक्त अफर आइएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउँनेछन् ।

यो योजना अन्र्तगत सबै ग्राहकहरुलाई अझ बढी प्रोत्साहित बनाउने आइएमई पे ले विश्वास गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*