एनआईसी एशिया बैंक आईएसओ २७००१ :२०१३ मापदण्डको प्रमाणपत्र प्राप्त स्वीकृत

११ मंसिर २०७८, शनिबार १३:४४

 

काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवम् इन्टरनेशनल अर्गनाइजेशन फर स्ट्याण्डर्डडाइजेशन (आईएसओ) बाट मान्यता प्राप्त आईएसओ २७००१ :२०१३ मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ ।

आईएसओ २७००१ मापदण्डको आवश्यकता अनुसार यस बैंकले आफ्ना ग्राहकरुको व्यक्तिगत विवरण एवम् अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवम् त्यस्ता विवरणहरुको सुरक्षाको सुनिश्चितता देखाए बापत बैंक उक्त प्रमाण पत्र दिएको हो ।
क्वालिटी अष्ट्रियासँग आबद्ध सर्टीफिकेशन एण्ड इन्फरमेशन सेक्यूूरिटी सर्भिसेस् जीएमबीएचल सो प्रमाणपत्र प्रदान गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*