गरिमा विकास बैंक र युवा तथा साना ब्यवसायी स्वरोजगार कोषबीच कर्जासम्बन्धी सम्झौता

१० मंसिर २०७८, शुक्रबार १३:४७

काठमाडौं । गरिमा विकास बैंक र नेपाल सरकार युवा तथा साना ब्यवसायी स्वरोजगार कोषबचि कर्जा सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् । समझदारी पश्चात अब न्यून आय भएका, सामाजिक रुपमा पिछडिएका, महिला, जनजाति, दलित वर्ग, फरक क्षमताका ब्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालीगढ र मजदुर परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*