शिवम् सिमेन्ट्सद्धारा शेयरधनीलाई खाता अद्यावधिक गराउन आग्रह

१० मंसिर २०७८, शुक्रबार १२:३२

काठमाडौं । शिवम् सिमेन्टस् लिमिटेडले नगद लाभांश वितरणको लागि शेयरधनीलाई हितग्राही खातामा बैंक अद्यावधिक गर्न आग्रह गरेको छ ।

कम्पनीको सम्पन्न वार्षिक साधारण सभाबाट पारित २९ प्रतिशत नगद लाभांश पठाउनका लागि कम्पनीले हितग्राहीलाई उक्त अनुरोध गरेको हो ।

उक्त नगद बोनस बैंक खाता अद्यावधिक गरिसकेका शेयरधनीहरुको बैंक खातामा कात्तिक २३ गते नै जम्मा गरेका हुदाँ र हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीलाई शेयर अभौतिकीकरण गराउन कम्पनीले भनेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*