कर्णाली डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१० मंसिर २०७८, शुक्रबार १२:१२

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै २ पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले केन्द्रिय कार्यालय नेपालगंज, बाँकेका लागि अफिसर लेभल र सुपरभाइजर पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले अफिस लेभलका लागि स्नातक तह उत्तीर्ण र सुपरभाइजरका लागि न्यूनतम प्लस टु उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको इमेल [email protected] मार्फत् दरखास्त दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

2 thoughts on “कर्णाली डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

  1. Top Bahadur Dangi says:

    Management+2pass

  2. Ganga adhikari says:

    Bhuju

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*