सिद्धार्थ बैंकमा रोजगारीको अवसर

८ मंसिर २०७८, बुधबार ११:५४

काठमाडौं । सिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ । बैंकले ट्रेइनी जुनियर असिस्टेनमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि काठमाडौं उपत्यका भित्रका लागि स्नातक तह उत्तीर्ण तथा बिजनेश र म्यानेजमेन्टमा ३.२५ जिपीए र काठमाडौं उपत्यका बाहिरका लागि स्नातक तह उत्तीर्ण तथा बिजनेश र म्यानेजमेन्टमा २.५० जिपिए ल्याएको हुनुपर्ने बैंकले जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले मंसिर २२ गतेसम्म बैंकको वइबसाइट  https://www.rollingnexus.com/sbl मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सिय नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*