नाडेप लघुवित्तको सञ्चालक समिति परिवर्तन
७ मंसिर २०७८, मंगलवार ११:११
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले संञ्चालक परिवर्तन गरेको छ ।
संस्थामा नबिल बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालक विनोट कुमार शर्माको स्थानमा निरज कुमार बस्नेत डनिललाई चयन गरेको हो ।