नेपाल बङ्गलादेश बैंकका अध्यक्षले लिए शपथ

६ मंसिर २०७८, सोमबार १८:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट नेपाल बङ्गलादेश बैंकका अध्यक्ष ए.आर.एम नजमुस शकिबले शपथ ग्रहण गरेका छन् ।

आज नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् । नेपाल बङ्गलादेश बैंकको नव निर्वाचित संचालक समितिको बैठकबाट आगामी ४ वर्षे कार्यकालका लागि निर्वतमान अध्यक्ष ए.आर.एम नजमुस शकिबलाई नै बैंकको संचालक समितिको अध्यक्ष चयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*