सिटिजन्स बैंकको कमलादीस्थित आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ्ग सेवा शुभारम्भ

६ मंसिर २०७८, सोमबार १८:००

काठमाडौं । सिटिजन्स बैंकले कमलादीस्थित आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले आफ्ना प्रतिष्ठित ग्राहकहरूका लागि कमलादीमा प्रिभिलेज बैंकिङ्ग सेवा सुरु गरेको हो ।

ग्राहकहरूलाई छिटो छरितो , झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट पनि विशेष बैंकिङ्ग सेवा सुरु गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*