थप ३८५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मूत्यु

६ मंसिर २०७८, सोमबार १६:४५

काठमाडौं । सोमबार देशभर पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ९ हजार ९२१ जनामा पीसीआर र २ हजार ७७६ जनामा एन्टिजेन परीक्षण गर्दा ३८५ जनामा सक्रमण पुष्टि भएको हो । त्यस्तै, आज देशभर पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मूत्यु भएको छ भने २५८ जना संक्रमणमुक्त भएका छन । हाल देशभर ७ हजार २६९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*