माछापुच्छ्रे बैंकको बाह्य लेखापरिक्षकमा एअआर एशोसियट्स चार्टर्ड अकाउन्टेन्ट्स

५ मंसिर २०७८, आईतवार १२:१८

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको बाह्य लेखापरिक्षकमा एसएआर एशोसियट्स, चार्टर्ड अकाउन्टेन्ट्स नियुक्त भएको छ ।

कम्पनीको कात्तिक २६ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरिक्षण गर्न २० लाख रुपैयाँ पारिश्रमिक दिने गरी लेखापरिक्षकमा उक्त कम्पनीलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*