फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयरमूल्य समायोजन

५ मंसिर २०७८, आईतवार १२:०४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

अघिल्लो दिन कायम १०१४ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरण पछिको मूल्य शेयरमूल्य ९२१ रुपैयाँ ८२ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*