प्राइम लाइफ इन्स्योरेन्समा दुईजना संचालक नियुक्त

३ मंसिर २०७८, शुक्रबार १२:०३

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको दुई संचालक नियुक्त गरेको छ। कम्पनीको । मंसिर २ गते सम्पन्न संचालक समितिको बैठकले प्रमिला केसी थापा र रेशम थापालाई नियुक्त गरेको हो ।
नवनियुक्त संचालक प्रमिला केसी थापाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने छिन् । संचालक रेशम थापा कम्पनीको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*