नेपाल टेलिकममा ठूलो सङख्यामा रोजगारी अवसर, कति चाहिन्छ योग्यता ?

३ मंसिर २०७८, शुक्रबार ११:५५

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम कम्पनीमा रिक्त रहेका पदहरुमा खुला तथा समावेशी प्रतियोगिताद्धारा स्थायी कर्मचारी माग गरेको छ ।

टेलिकमले सबैभन्दा बढी टेक्निसियन पदमा ५३ जना, टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन) मा ४८ जना, जुनियर टेक्निसियनमा ३४ जना, सहायकमा २८ जना लगायत २० पदका लागि कर्मचारी मागेको हो । इच्छुक योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी मंसिर २३ गते (दोब्बर दस्तुर तिरी पुस १ गते) सम्म कम्पनको वइवसाइट मार्फत अनलाईन आवेदन दिन सकिनेछ ।

9 thoughts on “नेपाल टेलिकममा ठूलो सङख्यामा रोजगारी अवसर, कति चाहिन्छ योग्यता ?

  1. Ganga subedi says:

    I’m interested

  2. Prãkãsh bohara says:

    I’m interested

  3. PADAM CHAUDHARY says:

    I belong to poor family and i have too much lack of money in my life soi need this job ….if you got me this I will do my best…

  4. Balram mandal gangai says:

    Taknision saheyo ge ko lagi

  5. Balram mandal gangai says:

    I belong to poor family and i have much lack of money in my family so i request you to give me this job please sir

  6. Ramchandra Basnet says:

    Interested

  7. Laxman budhathoki says:

    Sahayak padko lagi apply garne

  8. Nitesh xettri says:

    I am interested

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*