कृषि विकास बैंकको संचालक सदस्यमा रमेश दुवाडी

२ मंसिर २०७८, बिहीबार १५:३९

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको संचालक सदस्यमा रमेश दुवाडी नियुक्त भएका छन् ।

नेपाल सरकार मन्त्रीस्तरको कात्तिक १२ गतेको निर्णयअनुसार बैंकको संस्थापक शेयरधनी दुवाडीलाई उक्त मन्त्रालयको प्रतिनिधिको रुपमा बैंक संचालक सदस्यमा नियुक्त गरेको हो । साथै संचालक समितिको कात्तिक २९ गतेको बैठकमा दुवाडीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*