मैलुङ खोला जलविद्यूतसहित आज सर्वाधिक गुमाउने कम्पनी

२ मंसिर २०७८, बिहीबार १५:२२

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३२.३९ अकंले घट्दा ६६ अर्ब २७ करोड माथिको कारोबार भएको छ ।

आज सर्वाधिक गुमाउने कम्पनीहरुमा मैलुङ खोला जलविद्युतको ५.०३ प्रतिशत अकं, शिव श्री हाईड्रोपावरको ४.५२ प्रतिशत अकं, माउन्टेन ईनर्जी नेपालको ४.४९ प्रतिशत अकं, हिमालयन पावर पार्टनरको ४.४७ प्रतिशत अकं र हिमालय उर्जा विकासको ४.४५ प्रतिशत अकंले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*