एसईई उत्तीर्णलाई महिला लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?

२ मंसिर २०७८, बिहीबार १४:०७

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थी केही संख्यामा माग गरेको हो ।

कम्पनीले उक्त पदका लागि मान्यता शिक्षण संस्थाबाट एस.ई.ई।एसएलसी वा सो सरह परिक्षा उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । साथै एस.ई.ई परिक्षामा कम्तीमा १.६ जि.पि.ए प्राप्त गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

उक्त पदका लागि दरखास्त दिन १५ दिनभित्र सम्पूर्ण कागजातसहित कम्पनीको केन्द्रिय कार्यालय साँगा काभ्रेमा गई अर्थात कम्पनीको इमेल [email protected] मार्फत परीक्षा दस्तुर ३०० रुपैयाँ तिरेर अनलाइन दरखास्त दिन सक्नेछन्।

 

थप जानकारीको लागि ः

https://www.mlbsl.com.np/

8 thoughts on “एसईई उत्तीर्णलाई महिला लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?

  1. Jibachh Kumar sah says:

    I am interested 12 commerces pass

  2. Dipak mukhiya says:

    My pass your exam 10+2

  3. Sanju sah says:

    I am instead Bed pass

  4. Raju Yadav says:

    समाज सेवा

  5. Jibachh sah says:

    Contact me 9801621514 jibachh Kumar sah .12 commers pass

  6. Swostika shahi says:

    Yes

  7. Binita majhi says:

    12 pass

  8. Dhiraj kumar shah says:

    rangeli 4

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*