खानी खोला हाइड्रोपावरले कसलाई गर्यो शेयर रजिष्ट्रारमा नियुक्त ?

२ मंसिर २०७८, बिहीबार १०:५३

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रारका रुपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

रजिष्ट्रार नियुक्ती पश्चात धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य श्री प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*