मिर्मिरे लघुवितले एफपीओ निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डमा दियो आवेदन

१ मंसिर २०७८, बुधबार २०:१०

काठमाडौं । मिर्मिरे लघुवितले एफपीओ निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । लघुवित्तले एफपीओ निष्काशनको अनुमति माग्दै कार्तिक २३ गते बोर्डमा आवेदन दिएको हो ।

लघुवित्तले प्रतिकित्ता १७७ रुपैयाँका दरले ९१ लख २३ हजार ९८४ रुपैयाँ ८० पैसा बराबरको ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्नेछ ।लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*