थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मूत्यु

३० कार्तिक २०७८, मंगलवार १६:५३

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज ६ हजार ५०५ जनामा पीसीआर परीक्षण गर्दा ३३९ जनामा र २ हजार ६४४ जनामा पीसीआर परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, मंगलबार पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मूत्यु भएको छ भने १७० जना सक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ४७६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*