माछापुच्छ्रे बैंकको कम्पनी सचिवमा सुभाष जमरकटेल नियुक्त

३० कार्तिक २०७८, मंगलवार १२:०४

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको कम्पनी सचिवमा सुभाष जमरकटेल नियुक्त भएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा जमरकटेललाई नियुक्त गरेको जनाएको हो ।

कम्पनीको कात्तिक २६ गते बसेको संचालक समितिको ४५५ औं बैठकले कम्पनी सचिवमा चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं. २५ बस्ने जमरकटेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*