राष्ट्रिय बीमा कम्पनीको संचालकमा अर्जुन भण्डारी चयन

३० कार्तिक २०७८, मंगलवार ०९:५०

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको संचालकमा अर्जुन भण्डारी चयन भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालयको तर्फबाट कम्पनीको संचालकमा अर्जुन भण्डारी चयन भएका हुन् ।

कम्पनीको कार्तिक २६ गते बसेको बैठकले संचालकमा अर्जुन भण्डारीलाई शपथ समेत गराइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*