सांग्रिला डेभलपमेन्ट बैंकले झापाको दमकमा एकैदिन दुई नयाँ शाखा विस्तार

२९ कार्तिक २०७८, सोमबार १८:४८

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले झापाको दमकमा एकैदिन दुई नयाँ शाखा विस्तार गरेको छ। नगरपालिका वडा नं. ६ र दाङ्ग जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १०, नारायणपुरमा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार दुबै शाखाबाट बैंकिङ्ग कारोवार शुरु गरेको हो।

दमक र नारायणपुर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*