नेप्सेमा एनएलजी इन्स्योरेन्सको बोनस शेयर सूचिकृत

२९ कार्तिक २०७८, सोमबार १४:३६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।

कम्पनीको १० प्रतिशतले हुन आउने १० लाख ९६ हजार ३७५ दशमलव ५० कित्ता बोनस शेयर आज सूचिकृत भएको हो । सूचिकृतपश्चात लगानीकर्ताले भोलिदेखि नै उक्त शेयर खरिदबिक्री गर्न पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*