नेपाल वायुसेवा निगमका महाप्रबन्धकमा डिम प्रकाश पौडेल बर्खास्त

२९ कार्तिक २०७८, सोमबार १३:४१

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को महाप्रबन्धकमा डिम प्रकाश पौडेल बर्खास्त भएका छन् । कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले डिम प्रकाश पौडेललाई महाप्रबन्धक लाई बर्खास्त गरेका हो ।

पौडेल चार्टर्ड एकाउन्टेन्ट समेत हुन् । उनले आफू उक्त पदमा नरहेको कारण यस अवधिसम्ममा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*