बीमा समितिद्धारा ट्रेनी बीमाङ्की अधिकृत माग

२९ कार्तिक २०७८, सोमबार ११:०९

काठमाडौं । बीमा समितिले कर्मचारी माग गरेको छ । समितिले २ जना टे«नी बीमाङ्की अधिकृतहरु करार सेवामा माग गरेको हो ।

गणित विज्ञान, तथ्याङ शास्त्र, बीमाङ्कीय विज्ञान, अर्थशास्त्र, वित्त वा सो सरहको विषयमा स्नातक तह उत्तिर्ण ब्यक्तिले ७ दिनभित्र आवश्यक कागजात संकलन गरी समितिको इमेल मार्फत वा समितिको कार्यालयमा गई आवेदन पेश गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*