महालक्ष्मी लाइफमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ आवेदन?

२८ कार्तिक २०७८, आईतवार १५:३४

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालको लागि ब्रान्च म्यानेजरका लागि केही र फ्रन्ट अफिस स्टाफका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

ईच्छुक आवेदकले पुस ७ गते कर्यालय अवधिभरमा आवेदन दिन सक्ने कम्पनीले सूचना मार्फत जानकारी दिएके छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*