मानुषी लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति ?

२८ कार्तिक २०७८, आईतवार १३:२१

्काठमाडौं । साताको पहिलो दिन आइतबार बजार खुलेको केही समयमा नै मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको अघिल्लो कारोबार दिनको तुलनामा शेयर ९.९९ प्रतिशत अर्थात् ९२ रुपैयाँ ८० पैसाले बढेर शेयरमूल्य १०२१ रुपैयाँ ५० पैसा पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*