रिलायन्स लाइफमा रोजगारीको अवसर

२८ कार्तिक २०७८, आईतवार १३:०३

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले क्षेत्रीय कार्यालयका लागि क्षेत्रीय प्रबन्धक आवश्यकता रहेको जनाएको हो ।

कम्पनीले प्रदेश नं. ३ बागमती प्रदेश क्षेत्रीय कार्यालयका लागि अनुभवी क्षेत्रीय प्रबन्धक माग गरेको हो । इच्छुक व्यक्तिले आवश्यक कागजातसहित ७ दिनभित्र अनलाइन दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*