एशियन लाईफ इन्स्योरेन्सले माग्यो ५ जना ब्रान्च म्यानेजर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२८ कार्तिक २०७८, आईतवार ११:५६

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौं उपत्यका भित्रका लागि ५ जना ब्रान्च म्यानेजर माग गरेको हो ।

जसका लागि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले मंसिर ४ गतेसम्म आवश्यक कागजात संकलन गरी कम्पनीको इमेल मार्फत आवेदन दिन सकिने छ ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*