कोष व्यवस्थापन कम्पनीले शेयरधनीलाई नगद लाभांश लिने खाता अद्यावधिक गर्न आग्रह

२८ कार्तिक २०७८, आईतवार ०६:४३

काठमाडौं । कोष व्यवस्थापन कम्पनीले आफना शेयरधनीलाई नगद लाभांश वितरणको लागि बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।

कम्पनीले गत असार २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित नगद लाभांश रकम तथा विगत वर्षका केही नगद लाभांश समेत शेयरधनीहरुको खाता नम्बर नभएका कारण वितरण गर्न नसकेकाले बैंक खाता विवरण कम्पनीको कार्यालयमा अद्यावधिक भएपछि मात्र नगद लाभांश रकम खातामा जम्मा हुने बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*