माछापुच्छ्रे बैंकको साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

२७ कार्तिक २०७८, शनिबार २०:४७

काठमाडौं । माछापुच्छ्रे बैंकको २३ ‌औं साधरणसभा सम्पन्न भएको छ । सभाले ०।७० प्रतिशत नगद लाभांश र १३।३० प्रतिशत बोनश शेयर गरी १४ प्रतिशत लाभांश स्वीकृत गरेको हो ।

बैंकको आर्थिक वर्ष २०७७र७८को वार्षिकको संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलाततथा सोहि मितिमा समाप्तभएको आर्थिक बर्ष २०७७र७८ को नाफा नोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरु पारित भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*