सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, प्ल टु उत्तीर्णले समेत आवेदन दिन पाईने

२६ कार्तिक २०७८, शुक्रबार १६:१४

काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले जनसम्र्पक अधिकृत अन्तर्गतको असिस्टेन्ट, सिनियर असिस्टेन्ट, सुपरभाइजर, जुनियर अफिसर नेपालगंज भित्रका विभिन्न शाखाहरुका लागि कर्मचारी माग गरेको हो ।

साथै असिस्टेन्ट लेभलका लागि प्ल टु पास उत्तीर्ण र अफिसर लेभलका लागि स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने बैंकले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

One thought on “सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, प्ल टु उत्तीर्णले समेत आवेदन दिन पाईने

  1. Samita pokhrel says:

    If you give me an oppertunity to work with honestivelly.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*