नेप्सेमा इन्फिनिटी लघुवित्तको ६ लाख ३९ हजार कित्ता शेयर सूचिकृत

२६ कार्तिक २०७८, शुक्रबार ०७:५१

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।

इन्फिनिटी लघुवित्तले साविकको नेपाल एग्रो लघुवित्तलाई १ः०.९८ अनुपातमा प्राप्ति गरेपछि कुल ६ लाख ३९ हजार ५३५ दशमलव २२ कित्ता शेयर इन्फिनिटी लघुवित्तको नाममा सूचिकृत भएको हो । सूचिकृत पश्चात लगानीकर्ताले आइतबारदेखि नै उक्त शेयर खरिदबिक्री गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*