सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा मणिग्राममा

२६ कार्तिक २०७८, शुक्रबार ०५:५०

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको थप एक नयाँ शाखा बिस्तार गरेको छ । बैंकले रुपन्देहीको तिलोत्त नगरपालिका वडा न ५ स्थित मणिग्राममा नयाँ शाखा कार्यालयको शुभारम्भ गरेको हो ।

बिस्तारित शाखा कार्यालय मार्फत स्थानिय क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैकले लिएको छ । उक्त शाखा कार्यालय मार्फत बैंकले दिदै आइरहेको सम्पूर्ण बैंकिंङ सेवा सुविधा प्रदान गरिनेछ । एक शाखा कार्यालय थप गरेसँगै बैंकले हाल देशभरका १०२ शाखाबाट बैंकिङ सेवा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*