थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि, ६ जना संक्रमितको मूत्यु

२५ कार्तिक २०७८, बिहीबार १७:११

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज नौ हजार ६०९ जनामा पीसीआर गर्दा ३०१ जनामा र ३ हजार ४४ जनामा एन्टिजेन परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बिहिबार पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २७९ जना संक्रमणमुक्त भएका छन् । हालदेशभर ७ हजार ५३५ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*